रेल सञ्चालनमा आउँदै, हाटबजार हटाइँदै
माघ २६, २०७८धनुषा- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन शुरू गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन शुरू गरेको हो । जनकपुरधामसहित ठाउँ ठाउँमा रे
सबै पढ्नुहोस