‘निष्पक्ष न्याय सम्पादन गर्न नसकेकाले प्रधान न्यायाधीशमाथि महाभियोग’
फाल्गुण १, २०७८काठमाडौँ- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले निष्पक्ष न्याय सम्पादन गर्न नसकेकाले महाभियोग ल्याउनु परेको बताएका छन् । उनले प्रधान न्यायाधीशले न्यायालयको कार्यभार पूरा गर्न नसकेको समेत बताए । उनले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निष्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ
सबै पढ्नुहोस