चारदेशीय टी–२० सिरिजअन्तर्गत नेपालले आज युएईसँग खेल्दै
माघ २९, २०७८काठमाडौं - चारदेशीय टी–२० सिरिजअन्तर्गत नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले सिरिजको दोस्रो खेलमा युएईसँग खेल्ने लागेको हो । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेल नेपालले ओमानलाई ६ विकेटले हराएको थियो
सबै पढ्नुहोस