×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युएईद्वारा नेपाललाई १९३ रनको लक्ष्य

युएईद्वारा नेपाललाई १९३ रनको लक्ष्य

काठमाडौै- चार देशीय टी ट्वेन्टी क्रिकेटमा युएईले नेपाललाई १९३ रनको लक्ष्य दिएको छ । ओमानमा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो । 

नेपालका बलरले कसिलो बलिङ गर्न नसक्दा युएईले गतिलो योगफल तयार पारेको हो । नेपालका साहब आलम,  सन्दिप लामिछाने र आरिफ सेखले एक एक विकेट लिए ।

युएईका चिराग सुरीले नट आउट ८४ रन बनाए । उनले ५३ बलमा ५र५ चौका छक्क्का प्रहार गरे । पहिलो खेलमा नेपालले हिजो घरेलु टीम ओमानलाई ६ विकेटले हराएको थियो ।

प्रतिकृया दिनुहोस्