१ फागुनबाट ‘कठपुतली’को पुनः प्रदर्शन
माघ २८, २०७८काठमाडौं- आगामी १ फागुनबाट सिनेमा हलहरू खोल्न सरकारले अनुमति दिएपछि फिल्म ‘कठपुतली’ले पुनः दर्शकमाझ आउने भएको छ । गत १६ पुसमा रिलिज भएको फिल्म तेस्रो हप्तामा प्रदर्शन भइरहेको समयमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो । कोरोना महामारीका कारण सरकारले ३ माघबाट तेस्रो पटक सिनेमा हल बन्द गरेको थियो । फिल्मले रिलिजको पहिलो र दोस्रो सातामा उत्साहजनक
सबै पढ्नुहोस