प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसी परेन
माघ २५, २०७८काठमाडौँ- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेश गर्ने र संविधान सभा सदस्य जगत ताजपुरियाको निधनप्रति शोक प्रस्ताव पेश गर्ने रहेको छ । सचिवालयका अनुसार बिहान ११ बजे कार्यव्यवस्था परामर्श स
सबै पढ्नुहोस