संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव
फाल्गुण ३, २०७८काठमाडौं- संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएक
सबै पढ्नुहोस