मलेसियासँग नेपालको खेल आज, मलेसियालाई जित्नै पर्ने दबाब
चैत १९, २०७८काठमाडौँ- त्रिकोणात्मक टी-ट्वेन्टी शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसियाको सामना गर्दा नेपाल शतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ । दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट वञ्चित हुनेछ । नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । नेपाल र मलेसियाबीचको
सबै पढ्नुहोस