मोदी र देउवाले के के भने ?
चैत २०, २०७८काठमाडौँ- भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् । दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए । देउवाले भने, “हामीले सीमाका सवालहरूमा छलफल ग¥यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय
सबै पढ्नुहोस