×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

मियामी ओपन टेनिसको फाइनलमा ओसाका

मियामी ओपन टेनिसको फाइनलमा ओसाका

चैत १८, २०७८

काठमाडौँ- जापानी खेलाडी नोआमी ओसाका मियामी ओपन टेनिसको फाइनल प्रवेश गरेकी छिन् । महिला एकल तर्फ भएको सेमिफाइनल भिडन्तमा उनले स्विट्जरल्यान्डकी बेलिन्डा बेनसिसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।  २२औँ वरियताकी बेनसिसले पहिलो सेटमा अग्रता लिएपनि त्यसपछि खेलमा जित निकाल्न भने सकिनन् । पूर्व विश्व नम्बर एक ओसाकाले खेल ४-६, ६-३ र ६-४ ले आफ्नो पक्षमा पारेकी थिइन् । अब ओसाकाले फाइनल प्रवेशका लागि दोस्रो व

सबै पढ्नुहोस