अनुदान र सहयोगले किसानमा उत्साह
चैत २८, २०७८बलेवा- बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउनुहुन्छ । उहाँको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ ।उहाँले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाउनुभएको छ । सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी पु¥याउनुभएको छ । उहा
सबै पढ्नुहोस