विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी
बैशाख १४, २०७९काठमाडौँ- नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशीपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशीप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट चार महिला बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले बताए। आगमी मे ६ देखि २१ तारिख
सबै पढ्नुहोस