एमालेद्वारा तनहुँमा उम्मेदवार चयन प्रक्रिया सम्पन्न
बैशाख १२, २०७९पोखरा- नेकपा एमालेले तनहुँका सबै पालिकामा उम्मेदवार फाइनल गरेको छ। कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग मिलेको एमालेले केही पालिका जोशी समूहलाई छोडेर अन्यमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको हो। देवघाटमा दुर्गाबहादुर थापा अध्यक्ष र सावित्री न्यौपानेले उपाध्यक्षको टिकट पाएका छन्। आँबूखैरेनी गाउँपालिका अध्यक्षमा ऋषी केसी, बन्दीपुरको अध्यक्षमा सुरेन्द्र थापा, भानुको मेयरमा सीतारा
सबै पढ्नुहोस