पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, ६ बजे अन्तिम नामावली प्रकाशन
बैशाख १६, २०७९काठमाडौँ- निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आयोगको निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय छ । भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । स्थान
सबै पढ्नुहोस