यस्ता छन् हालसम्मका १० रोचक मतपरिणाम
जेठ २, २०७९काठमाडौँ- स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा जारी छ । यसक्रममा केही स्थानमा निकै रोचक परिणामहरु समेत देखिएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भइसकेका केही वडाहरुमा यस्तो रोचक नतिजा देखिएको हो । यस्ता छन् रोचक परिणाम १. हार स्वीकार गरेर घर फर्किएका जोगीले जब ३ मतले जिते
सबै पढ्नुहोस