बाढीबाट प्रभावित काठमाडौँका विद्यालय आइतबार बन्द हुने
असोज १३, २०८१काठमाडौँ - काठमाडौँ महानगरपालिकाले अविरल वर्षाको प्रभावमा परेका विद्यालय आइतबार बन्द गरेर सरसफाइमा लाग्न निर्देशन दिएको छ । महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयको नाममा एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको छ । ‘अबिरल वर्षाका कारण विद्यालय परिसर जलमग्न भई विद्यालयमा नियमित पठनपाठन गर्न अनुकुल वातावरण नभएका विद्यालयहरुले मिति २०८१।६।१३ गते आइतबार विद्यालयको पठनपाठ
सबै पढ्नुहोस