२०८२ बैशाख २८, आईतबार
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved