×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो कारोबार दिन बुधबार २ सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ६ सय रुपैयाँले बढेको हो। त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ६ सय कायम गरिएको छ। यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको छ।

प्रतिकृया दिनुहोस्