पाटनमा गठबन्धन विजयी : प्रमुखमा रावल र उपप्रमुखमा बोहरा
जेठ ३, २०७९बैतडी - बैतडीको पाटन नगरपालिका को मेयरमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६८६९ मत ल्याइ विजयी भएकाछन् । रावलने कपा एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत ल्याएकाछन् उपमेयरमा बोहराले एमालेका हरु भट्टलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । बोहराले ५७५१ मत ल्याउदा भट्टले ५४२७ मत ल्याएका छन् । पाटनमा काग्रेस माओवादी, नेकप
सबै पढ्नुहोस