गठबन्धनका उम्मेदवारलाई हराउँदै नवजीवन सहकारीको अध्यक्षमा एमालेका वम निर्वाचित
चैत १, २०७८धनगढी - धनगढी कैलालीको नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै देवबहादुर वम निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले ७०८३मत पाएका थिए । वम नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि हुन् । उपाध्यक्षमा भने गठबन्धनका
सबै पढ्नुहोस