यस्ता छन् सुदूरपश्चिम प्रदेश सरकारकाे बजेटका प्राथमिकता
जेठ ३१, २०७९धनगढी- सुदूरपश्चिम प्रदेश सरकार १ असारमा प्रदेशको बजेट ल्याउन गरी तयारीमा जुटेको छ । बजेटका लागि अन्तिम तयारी गरिरहेको प्रदेश सरकारले केही महत्वकांक्षी योजना ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले ल्याउन लागेका केही महत्वकांक्षी योजना तत्काल पूरा हुने खालका भने हुने छैनन् । चिसापानी–सुगरखाल–पण्डौन–खैराला–खानीडाँडा गुरिल्ला ट्रेलको सम्भा
सबै पढ्नुहोस