×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

कारोबारको पहिलो घण्टामै ६६ अकंले घट्यो नेप्से

कारोबारको पहिलो घण्टामै ६६ अकंले घट्यो नेप्से

काठमाडौँ- साताको दोस्रो कारोबारको दिन सोमबार कारोबार शुरु भएको पहिलो घण्टामै सेयर बजार (नेप्से) परिसुचक ६६.६ अकंले ओरालो लागेको छ । सोमबार नेप्से एक घण्टाको अबधीमा २.३५ अकंले घटेर २७४६.२० बिन्दुमा पुगेको हाे । सो अबधीमा कारोबारमा आएका २ सय १८ कम्पनी मध्ये ३ करोड ९९ लाख ४ हजार ४ सय ३ कित्ता खरिदबिक्रि हुदाँ २ अर्ब ९ करोड ७६ लाख ९१ हजार २ सय १ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेका छन् ।

प्रतिकृया दिनुहोस्