ए डिभिजन लिग फुटबल आज तिन खेल हुदै
बैशाख १३, २०८०काठमाडौं- ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै सातौँ जितको खोजीमा हुनेछ भने मच्छिन्द्र पनि पाँचौँ जितको खोजीमा देखिन्छ। च्यासल मैदानमा ३ बजे नै सातदोबाटो र संकटा भिडनेछन्। सातदोबाटो छैटौँ जितको खोजीमा हुँदा संकटा पाँचौँ जि
सबै पढ्नुहोस