×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिसी प्रिमियर कपमा साउदी अरब र कुवेत विजयी

एसिसी प्रिमियर कपमा साउदी अरब र कुवेत विजयी

ब‌ैशाख ९, २०८०

काठमाडौं- एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरब र कुवेत विजयी भएका छन् । साउदी अरबले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव पाँच ओभर खेल्दै सबै विकेट गुमाएर दुई सय १६ रन

सबै पढ्नुहोस