आईपिएल २०२४ : उद्घाटन खेलमा चेन्नईसँग बैंग्लोर पराजित
चैत १०, २०८०काठमाडौं - साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नईले विजयी शुरूआत गरेको हो। बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो। चेन्नईका शिवम दुबेले अविजित रहँदै ३४ रन बनाए। उनले २८
सबै पढ्नुहोस