मलेसियासँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
चैत ३, २०८०काठमाडौं - मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो । ३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१
सबै पढ्नुहोस