×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

सी डिभिजन लिग: १४ टोलीको सहभागिता

सी डिभिजन लिग: १४ टोलीको सहभागिता

चैत २२, २०८०

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक सी डिभिजन लिग बिहीबारदेखि शुरु भएको छ ।  उपत्यकाका ९ र उपत्यकाबाहिरका ५ गरी लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लबले सहभागिता जनाउँदैछन्।  उद्घाटन खेलमा सुर्खेतको आरसी ३२ एफसी र ललितपुरको खालीबारी युवा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एन्फाले सी डिभिजन लिग करिब तीन महिना चल्ने जनाएको छ।

सबै पढ्नुहोस