बमको शतकका बाबजुद उल्भ्ससँग नेपाल ‘ए’ पराजित
चैत १६, २०८०काठमाडौं - ओपनर लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड उल्भ्ससँग नेपाल ‘ए’ पराजित भएको छ। आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको हो । त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो । आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार
सबै पढ्नुहोस