×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बेंगलूरुमाथि कोलकाताको शानदार जित

बेंगलूरुमाथि कोलकाताको शानदार जित

चैत १७, २०८०

काठमाडौं - इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ७ विकेटको शानदार जित निकालेको छ।  बैंग्लुरुले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य कोलकाताले मात्र ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै पछ्यायो । कोलकाताका लागि वेंकटेश ऐयरले ३० बलमा सर्वाधिक ५० रनको योगदान दिए । उनले ३ चौका र ४ छक्का हिर्काए ।

सबै पढ्नुहोस