×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएलमा आज कोलकता र बैंगलोर खेल्दै

आईपीएलमा आज कोलकता र बैंगलोर खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच नेपाली समय अनुसार साँझ ७ः४५ बजे प्रतिपर्धा हुँदै छ । खेल युएईको शेख जायद स्टेडियममा हुनेछ ।

प्रतियोगितामा ७ खेल खेलीसकेको कोलकाताले ४ अङ्क जोड्दै अङ्क तालिकाको सातौं स्थानमा रहेको छ । साथै बैंगलोर ७ खेलबाट १० अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेलमा बैंगलोर अङ्क तालिकामा सुधार ल्याउन चाहान्छ भने कोलकता पनि जितको खोजीमा रहनेछ ।

प्रतिकृया दिनुहोस्