×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालको राम्रो शुरुवात, करणले लिए तीन विकेट

नेपालको राम्रो शुरुवात, करणले लिए तीन विकेट

काठमाडौँ- विश्व क्रिकेट लिग डिभिजन टू अन्तगर्गत ओमानसँगको खेलमा नेपालले राम्रो शुरुवात गरेको छ । ओमानमा टस जितेर पहिले बलिङ् रोजेको नेपालले ९ ओभरको खेल सकिँदा ओमानका ३ विकेट लिएको हो । तीनै विकेट नेपालका करण केसीले लिएका छन् । १८ रन हुँदा पहिलो विकेट गुमाएको ओमानले ३० रनमा दोस्रो र तेस्रो विकेट गुमाएको हो ।

प्रतिकृया दिनुहोस्