ईपीएल क्रिकेटः पोखरालाई हराउँदै चितवन च्याम्पियन
असोज २३, २०७८काठमाडौँ- सबैभन्दा ठुलो पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो । ११२ रनको लक्ष्य चितवनले १६ औँ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । चिवतनको जितमा भीम सार्कीले ६३ र दिलिप नाथले १८ रन बनाए
सबै पढ्नुहोस