×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एनपिएल: रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

एनपिएल: रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

मङ्सिर २५, २०८१

काठमाडौं - कप्तान रोहित कुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ। रोहितले ब्याटिङतर्फ ८० रन र बलिङतर्फ चार विकेट लिँदा मंगलबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। लगातार चार खेल हारेको लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित्तै राख्न चितवनविरुद्धको खेल जित्नै पर्ने दबाब थियो।

सबै पढ्नुहोस