चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हरायो
मङ्सिर ३०, २०८१काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अंक बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्च
सबै पढ्नुहोस