एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने
मङ्सिर १, २०८१काठमाडौं - पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण चर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट गरिने भएको छ। नेपाल क्रिकेट संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलनमार्फत एनपीएलको
सबै पढ्नुहोस