‘जय ट्रफी पुरुष एलिट कप’ दुई दिवसीय क्रिकेट प्रतियोगिता पुस २१ देखि हुने
पुस ११, २०८१काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म विरगञ्ज र जनकपुरमा हुनेछ । यस प्रतियोगिताको नाम क्यान
सबै पढ्नुहोस