×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अर्जेन्टिना र ब्राजिलको बराबरी

अर्जेन्टिना र ब्राजिलको बराबरी

काठमाडौँ- फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो । अर्जेन्टिनाको घरेलु मैदानमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ भने अर्जेन्टिनाको १३ खेलमा २९ अंक छ । अर्जेन्टिना समूहको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको ब्राजिल यसअघि नै कतार विश्वकपमा छनोट भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्