कतार एयरवेजसँग एन्फाले गर्यो प्रायोजन सम्झौता
मङ्सिर १, २०७८काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेजले निरन्तरता पाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फाले एक वर्षका लागि सम्झौता गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एरवेजका एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । एयरवेजले लिग प्रायोजनस्वरूप एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर अर्
सबै पढ्नुहोस