भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट विराटले दिए राजीनामा
माघ १, २०७८एजेन्सी - भारतीय टेस्ट क्रिकेट टिमका कप्तान एवं ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्। सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारितापूर्वक काम गरेको बताए। ‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जा
सबै पढ्नुहोस