×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसी मिलानको सानदार जित, युभेन्ट्स रोकियो

एसी मिलानको सानदार जित, युभेन्ट्स रोकियो

पुस २३, २०७८

काठमाडौँ- इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दा युभेन्ट्सले बराबरीको नतिजा निकालेको छ । गएराति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई मिलानले ३-१ ले पराजित गरेको हो । घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए

सबै पढ्नुहोस