लोकेस राहुल लखनउमा अनुबन्ध, कुन कुन खेलाडीले फेरे टिम ?
माघ ४, २०७८काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ लखनउले तीनजना खेलाडीलाई अनुबन्ध गरेको छ । केएल राहुलललाई १५ करोड भारतीय रुपैंयामा लखनउले अनुबन्ध गरेको इएसपीएन क्रिक इन्फोले जनाएको छ। त्यस्तै मार्कस स्टोइनिसलाई ११ करोड र रवि बिश्वोइलाई ४ करोड भारतीय रुपैयामा अनुबन्ध गरेको हो। लखनउमा आबद्ध भएका राहुलले कप्तानको रुपमा आईपीएल जित्न नसकेपनि ब्यक्तिगत रु
सबै पढ्नुहोस