श्रीनिवास नेपाली क्रिकेटको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त
माघ १७, २०७८काठमाडौं - भारतीय प्रशिक्षक रघु राम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ । क्यानले आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका लागि श्रीनिवासलाई नियुक्त गरेको हो । श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिमम
सबै पढ्नुहोस