अनलाइन तेक्वान्दो प्रतियोगिता हुने
माघ १८, २०७८काठमाडौँ- काठमाडौँ जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौँ जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता माघ २८ गते हुने भएको छ । प्रतियोगितामा विभिन्न २ सय डोजाङका २ सय डोजाङ प्रमुखहरुको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका हुन् । दुई एकल प्रतिस्पर्धा समावेश गरिए
सबै पढ्नुहोस