बुर्किना फासोलाई पराजित गर्दै क्यामरुन तेस्रो
माघ २३, २०७८काठमाडाैँ- अफ्रिकन कप अफ नेसन्समा क्यामरुनले अविश्वसनीय पुनरागमन गर्दै तेस्रो स्थान हासिल गरेको छ । शनिबार भएको खेलमा क्यामरुनले बुर्किना फासोविरुद्ध ३-० ले पछि रहेको अवस्था उल्टाउँदै पेनाल्टी सुटआउटमा ५-३ को जित निकाल्दै तेस्रो बन्यो । खेलमा बुर्किना फासोले स्टेभन यागोको गोलमार्फत २४ औ मिनेटमा अग्रता लिएको थियो । ४३ औ मिनेटमा आन्द्रे ओनानासले आत्मघ
सबै पढ्नुहोस