क्यानको साधारणसभा धनगढीमा हुने
माघ २१, २०७८काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभाको नयाँ मिति निर्धारण गरिएको छ । क्यानले जारी गरेको सार्वजनिक सूचनाअनुसार आगामी फागुन १३ र १४ गते धनगढीमा साधारणसभा आयोजना हुनेछ । क्यानले पुस १४ र १५ गतेका लागि धनगढीमै साधारणसभाको मिति तोकेको थियो । तर कार्यकाल सकिएका जिल्लाको साधारणसभा नगरी केन्द्रीय साधारणसभा गर्न लागेको भन्दै विरोध भएपछि पुस ८ गते अनिश्चितकालका ल
सबै पढ्नुहोस