×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘ह्याक’ भयो एन्फाको आधिकारिक फेसबुक पेज

‘ह्याक’ भयो एन्फाको आधिकारिक फेसबुक पेज

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । भेरिफाइड फेसबुक पेज नै ह्याक भएपछि नयाँ पेज शुरू गरेको एन्फाले जनाएको छ । 

उक्त पेजलाई आफ्नो पहुँचमा लिन असफल भएपछि नयाँ पेज शुरू गर्नु परेको समेत एन्फाले उल्लेख गरेको छ । पहुँच सम्भव नभएपछि पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्