चर्च ब्वाइजको फड्को : ए डभिजनमा बढुवा
चैत २२, २०७८काठमाडाैँ- चर्च ब्वाइज फुटबल क्लब ए डिभिजनमा बढुवा भएको छ। सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार बाँसबारी क्लबलाई ५-१ ले पराजित गरेसँगै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बुले ४ गोल गरे। सातौं मिनेटमा साइमनको गोलमा अग्रता लिएको चर्च ब्वाइजका लागि&n
सबै पढ्नुहोस