आईपीएल : फराकिलो जित निकाल्दै चेन्नाई आठौं स्थानमा
बैशाख २६, २०७९काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले शानदार जित निकालेको छ।डीवाई पाटिल स्पोर्टस एकेडेमीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ९१ रनले हराउँदै चेन्नाईले फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको विशाल योगफल तयार पारेको थियो। २०९ रनको लक्ष्य पछ्याएको दिल्ली
सबै पढ्नुहोस