×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सी चम्किँदा इटालीलाई हराउदै अर्जेन्टिनालाई उपाधि

मेस्सी चम्किँदा इटालीलाई हराउदै अर्जेन्टिनालाई उपाधि

जेठ १९, २०७९

एजेन्सी - कप्तान लियोनल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ। फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३-० ले विजयी भयो। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। कोपा अमेरिकन च्याम्पियन अर्जेन

सबै पढ्नुहोस