नेपालले आज जिम्बावे ‘ए’ एकदिवसीय खेल खेल्दै
बैशाख २३, २०७९काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले पाहुना टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । खेल टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ । नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाल
सबै पढ्नुहोस